■ इन्द्रबहादुर बराल स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न भई निर्वाचन परिणामसमेत सार्वजनिक हुने क्रम पूरा हुँदै छ । चुनाव सम्पन्न गराउनु नै आफैँमा महत्वपूर्ण उपलब्धि ठानिएको छ वर्तमान सरकारको । जनप्रतिनिधिविहीन नेपाली जनताले १५ वर्षपछि आफ्ना प्रतिनिधि पाउनु खुसीको कुरो । पहिलो चरणको यो स्थानीय चुनावमार्फत जनतालाई आफ्ना प्रतिनिधि रोज्ने अवसर दिएबाट निराश भएका…