■ दीपेन्द पाण्डे एक हुल युवायुवती बसभित्र गफिँदै थिए । उनीहरूको विषयवस्तु नितान्त व्यक्तिगतजस्तो देखिए पनि देशको र खुद उनीहरूको फ्युचरसँग जोडिएको प्रस्ट थियो । उनीहरू एक–आपसमा भन्दै थिए– एक, दुई, तीन नेपाल बसिँदैन । पासपोर्ट बनाइसकेको छु । अब आइएल्सको डेट लिन मात्र बाँकी छ । रिजल्ट आउना साथ एप्लाई गर्ने हो । यहाँ…