संविधानको चीरहरण !

■ विनोद नेपाल घटनाक्रमले संविधानको कार्यान्वयन झन्–झन् जटिल र चुनौतीपूर्ण हुंँदै गएको देखाएको छ । प्रदेश सीमाङ्कनलगायतका विषयमा असहमति जनाएका मधेसी दलका माग सम्बोधन गर्न सरकारले गरेको संविधान संशोधनको प्रस्तावप्रति मधेसकेन्द्रित दलहरू नै सहमत नहुनु तथा मधेस र पहाडलाई छुट्याउने गरी भएको प्रदेश सीमाङ्कन परिवर्तनको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी एमाले तथा स्वयम् सत्तारुढ दलका समर्थक र…