पूर्वराजाको अभिव्यक्ति स्वतन्त्रता रक्षा गर !

– त्रिभुवनचन्द्र वाग्ले दलहरूले राजतन्त्र र राजसंस्था फरक हुन् भनेर बुझेनन् वा बुझ्न चाहेनन् । तन्त्रलाई छुटाएर संस्थालाई सम्मान गर्ने फराकिलोबाट दलहरू हिडेनन् । यसको परिणाम देशमा राजनीतिक अस्थिरता रहिरहेको छ । ठूलो दुर्घटनाको सम्भावना छ भनेर प्रधानमन्त्रीदेखि नेता सबैले भन्दै आएका छन् । हिजो पञ्चायतले बहुदलको अस्तित्व निषेध गरेझै आज पूर्वराज शक्तिको अस्तित्व निषेध…