■ देवप्रकाश त्रिपाठी आधुनिक नेपालको एकीकरण श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको तथ्य ‘डिलिट’ गर्न नसकिने भएकोले हुनसक्छ– उक्त ऐतिहासिक घटनालाई ‘डिस्टोर’ गर्ने प्रयासचाहिँ यो दशकभित्र सर्वाधिक आक्रामक तवरमा भयो, हुँदै छ । चङ्गेज खाँ (जसलाई गेङ्गेज पनि भनिन्छ) जस्ता ‘बीभत्स व्यक्ति’ले मङ्गोलियालाई पुर्याएको योगदानलाई करिब आठ सय वर्ष अस्वीकार गरेर बिताएको मङ्गोलियाले यही दशकमा…