विश्व कायल छ तानाशाही जादुसँग

– अधिवक्ता दामोदर पौडेल कम्युनिस्ट देश क्युवाका तानाशाह फिडेल क्यास्ट्रो बिमारी भएपछि सत्ता त छोडे तर अरूलाई बुझाउन चाहेनन्, आफ्नै भाइ राहुल क्यास्ट्रोलाई जिम्मा दिए । चे ग्वेभारा क्युवाका नागरिक थिएनन् तर कम्युनिस्टहरूको अनावश्यक उत्साह र भ्रमको समयमा क्युवामा समेत उनलाई राम्रो पद दिने चर्चा थियो । पछि क्यास्ट्रोकै षड्यन्त्रको कारण उनी मारिएका हुन् भनिन्छ…