– प्रकाशचन्द्र दवाडी उचित तवरले व्यवस्थापन हुन नसकेको फोहोरका कारण राजधानी काठमाडौंको सौन्दर्य र छविमा ठूलो धक्का लाग्दै आएको छ । त्यसमाथि बेला–बेलामा डम्पिङ साइडको विषयमा उत्पन्न हुने विवाद र सरोकारवाला स्थानीयको आन्दोलनले राजधानीलाई अत्यन्तै कुरूप र दुर्गन्धित बनाइदिन्छ । राजधानीजस्तो मुलुककै इज्जत–प्रतिष्ठा गाँसिएको ठाउँको फोहोर पनि राज्यले अहिलेसम्म उचित रूपले व्यवस्थापन गर्न नसकेको सन्दर्भले…