राष्ट्रप्रमुखलाई किन अपमान गर्दै छ एमाले ?

– त्रिभुवनचन्द्र वाग्ले किसुनजी जस्तो सन्तनेताले भन्नुभएथ्यो– गधालाई धोएर गाई हुँदो रहेनछ । उहाँले यो प्रसङ्ग ०४७ पछि एमालेले देखाएको उत्ताउलो राजनीतिक गतिविधिका अनुभवलाई सङ्गालेर भन्नुभएको थियो । किसुनजीलाई राम्रो जानकारी थियो– काङ्ग्रेसले गरेको ०४६ को जनआन्दोलनमा साथ दिएका वामपन्थीहरू उहाँ नेतृत्वको सरकारमा सहभागी थिए । आन्दोलनका सहयोगी र सरकारका सहकर्मीलाई लक्षित गर्दै किसुनजीले किन…