– विनोद नेपाल काङ्ग्रेसमा नेताहरूलाई सम्बोधन गर्ने आफ्नै परम्परा छ । कोइराला परिवारका सदस्यका मात्रै कुरा गर्दा पनि बीपीलाई सबैले ‘सान्दाजु’ भन्थे, गिरिजाप्रसादको नामपछिल्तिर ‘बाबु’ लगाउँथे भने सुशील कोइरालालाई सबैले सुशील’दा भन्छन् । यसबाहेक अरू पनि थुप्रै नेतालाई स्नेह, सम्मान वा अन्य कारणवश यस्तै कुनै थप शब्द जोडेर सम्बोधन गर्ने गरिन्थ्यो । सबैले थाहा पाएको…