श्रीपेच उपहार लिएर फर्किए राजा

भारत भ्रमणको समय सारियो इटहरीका एक शिल्पीले दिएको श्रीपेच उपहार लिएर पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र झापाबाट काठमाडौं फर्कनुभएको छ । राजा काठमाडौंतर्फ फर्कंदै गर्दा भद्रपुर एयरपोर्टमा इटहरीनिवासी कर्ण विश्वकर्माले राजदण्डसहितको श्रीपेच उपहार दिएका थिए । श्रीपेचमा सुन, चाँदी र मोतीसमेत जडान भएको बताइएको छ । त्यति महँगो उपहार उनले राजसंस्थाप्रतिको अगाध आस्थाका कारण दिएको…