पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट भुटानको विशेष भ्रमण हुने भएको छ । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको विशेष निमन्त्रणामा पूर्व श्री ५ बाट भुटानको भ्रमण गर्न लागिबक्सेको हो । थिम्पुस्थित हाम्रो समाचार सूत्रका अनुसार मौसुफलाई दुई महिना भन्दा पहिले नै भ्रमणको लागि निमन्त्रणा गरिएको थियो । तर, पूर्व श्री ५…