आरजु राणा उपप्रधानमन्त्री !?

नयाँ सरकार गठनको विधिवत प्रक्रिया सुरु नहुँदै भावी सरकारमा मन्त्री बन्नेहरूबारे चर्चा र जिज्ञासा सुरु भएको छ । एमालेमा केपी शर्मा ओलीले जसलाई चाहनुहुन्छ उसैलाई मन्त्री बनाउने स्थिति भएपनि काङ्ग्रेस पार्टीमा भने मन्त्री चयनको विषय अलिक जटिल बन्ने गर्दछ । काङ्ग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेर जानसक्नेमा उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता कृष्ण सिटौलाको नाम…