जेठ ८ मा दुवै पक्षबीच छलफलका लागि पेसी जनता समाजवादी पार्टी नेपाल विभाजनको विषयमा निर्वाचन आयोगद्वारा गरिएको दल दर्ता गर्ने निर्णय तत्कालका लागि यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने भनी निर्वाचन आयोगले गरेको निर्णय तत्कालका लागि…