मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुने प्रधानमन्त्रीको विश्वास जीवी राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न नहुनेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, 'जीवी राईलाई स्वदेश ल्याउनुपर्छ भन्नेमा सरकार प्रस्ट छ । राहदानीको विषयले केही समस्या भएको छ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले वा गृहमन्त्रीले भगाएको भन्ने कुरा बेतुकको कुरा हो ।' प्रधानमन्त्री प्रचण्डले केही दिनमा नै…