आफ्नो पार्टी छाडेका सात जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । यादवले आइतबार दायर गरेको रिट निवेदनमा आफ्नो पार्टी छाडेका सात जना सांसदलाई सरकारलाई विश्वासको मत दिन र संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ । रिट निवेदनमा आफ्नो…