चौविस प्रमुख नेताहरूमध्ये सोह्र जनालाई संसदमा देख्न नपाइने !

विभिन्न पार्टीका मूख्य नेतामध्ये सम्भावित निर्वाचनमा अधिकाङ्श पराजित हुने सङ्केतहरू देखिएका छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री डा. शशाङ्क कोइराला र सभापतिमा पराजित नेताहरू रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला, नेकपा (केपी) का अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र ‘महासचिवबाट अपदस्थ…