गठबन्धन बनाएर चुनाव लड्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई धक्का पुगे पनि बहुमत स्थान हासिल गर्न कुनै पनि दल असमर्थ रहने निश्चित छ । त्यसैले मुलुकमा अब स्थीर तथा बहुमत प्राप्त सरकार गठन हुने सम्भावनाको अन्त्य भएको छ । वामपन्थी कम्युनिष्ट पार्टीहरूभित्र वर्तमान सत्ता गठबन्धन भत्काएर वाम गठबन्धनको निम्ति चर्को दबाब पैदा भइरहेको भए पनि…