माधव-प्रचण्डसमक्ष केवल दुई विकल्प बाँकी

केपी शर्मा ओली नेतृत्वको सत्ता पल्टाउने उद्देश्य राखेर प्रचण्डद्वारा शुरु गरिएको खेल हार–जितबिना नै टुङ्गिने स्थितिमा पुगेको छ । प्रचण्ड–माधव पक्षसँग अब केवल दुई मात्र विकल्प बाँकी रहेको छ, पार्टी विभाजन गर्ने या केपीको शर्तमा केपीसँग सहमति गर्ने ! यसबाहेकका सबै विकल्पले अब काम नगर्ने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र…