पार्टीलाई एकताबद्ध बनाउन उपेन्द्र पक्षले पहल नगरेको बाबुरामको आरोप

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष पदबाट निष्काशनमा परेका बाबुराम भट्टराइले आफूहरुका सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि अपिल गरेका छन् । उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक, अराजकनीतिक र अनैतिक रुपमा आफूलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई…