भरतपुरमा २ हजार ९६८ मतगणना हुँदा रेणु दाहाललाई ९८ मतको अग्रता काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार साहले १५७५ मत पाएका छन् । उनलाई एमालेका केशव स्थापितले ९८५ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन् ।…