रास्वपा महाधिवेशनका कारण फेरि सर्‍यो प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको आज (१२ असार)का लागि निर्धारित बैठक स्थगित गरिएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सारिएकाृ हो । यसअघि…