आज ६,७४३ वडामा सम्मेलन गर्दै माओवादी

नेकपा (माओवादी केन्द्र)ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास आफ्नो पार्टीले लिएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी…