सभापति पदमा उम्मेदवारी दिने कांग्रेस महामन्त्री डा. कोइरालाको उद्घोष

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । शनिबार नवलपरासीको देवचुली नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन् । 'गिरिजा बाबुले जसरी विराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह…