मन्त्रिपरिषद्ले ‘एकाध दिनभित्रै पूर्णता पाउने’ सरकारका प्रवक्ताको भनाइ

कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले पचपन्न दिन काटिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको सन्दर्भ यतिबेला सबैको चासोको विषय बनेको छ । अब छिट्टै पूर्णता पाउँछ भन्ने आश्वासन सत्ताधारी नेताहरुबाट दिइँदै आए पनि पटक पटक भाखा सारिँदै आएको छ भने सरकार गठन भएको करिव दुई महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको यो…