यसरी हुँदैछ प्रचण्डपक्षको बिल्लीबाठ !

ताजा जनादेशमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले न्यायिक मान्यता प्राप्त गरेमा प्रचण्ड पक्ष निकै ठूलो सकसमा पर्ने देखिएको छ । निर्वाचनको घोषित मिति आउन अब केवल नौ साता मात्र बाँकी रहेको छ, तर सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध परेको मुद्दाको टुङ्गो कहिले लाग्ने भन्ने अझै यकीन छैन । अदालती निर्णय नआएको अवस्थामा पनि निर्वाचन आयोगले…