प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताउनुभएको छ । सिरहा सदरमुकाममा सोमबार आयोजित शहीद हेमनारायण यादवको १७औँ स्मृतिसभालाई सम्बोधन उहाँले भन्नुभयो, 'मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।' अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव नभएकाले कुनै धृष्टता नगर्न उहाँले सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले…