गगनद्वारा सरकारमाथि आरोपको वर्षा !

■ नारद कोहार, कपिलवस्तु देशको विकासको जिम्मा युवाको काँधमा रहेको नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताएका छन् । ११औं कपिलवस्तु महोत्सवको समापन समारोहमा बोल्दै उनले नेपालमा उद्योग कलकारखाना नखोली युवाहरुले काम पाउन नसक्ने बताए । वर्तमान सरकारले पनि जनताको आवश्यकता पूरा गर्न नसकेको बताउँदै उनले पार्टीभन्दा व्यक्ति चनाखो हुनुपर्ने अवस्था आएको बताए…