भेनेजुएलाका विवादास्पद कम्युनिस्ट राष्ट्रपति निकोलस मडुरोको विरुद्धमा शुरु भएको आन्दोलन र त्यसक्रममा संयुक्त राज्य अमेरिकालगायतका मुलुकले लिएको निर्णयप्रति सत्तारुढ नेकपाद्वारा जारी वक्तव्य अन्तर्राष्ट्रिय जगतमा समेत चासो र चर्चाको विषय बन्न पुगेको छ । नेकपा अध्यक्ष प्रचण्डद्वारा अमेरिकालाई तथानाम गाली गरी जारी गरिएको वक्तव्यलाई लिएर नेपालस्थित अमेरिकी राजदूतावासले गम्भीर चासो व्यक्त गऱ्यो । अमेरिका र नेपालबीच…