रामविलासको हत्यामा संलग्नलाई कारवाही गर्न माग

सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न नेपाली काङ्ग्रेसले सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज (मंगलबार) एक विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, 'सर्लाही रामनगर गाउँपालिका–४ का काङ्ग्रेसबाट विजयी वडा अध्यक्ष रामनरेश महतोको काका ५५ वर्षीय…