नेकपाका सहअध्यक्ष प्रचण्डले काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग गुप्त भेटघाट गर्नु र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु संयोग मात्र भए पनि संयोग मात्र नभएको आशङ्का गर्न थालिएको छ । केपी ओली नेतृत्वको सरकारले सात महिनामा कुनै सकारात्मक उपलब्धि हासिल गर्न नसकेको र सरकारकै कारण आमजनतामा निराशा पैदा हुन थालेका बेला सत्तारुढ पार्टीका…