हडतालका कारण धनगढीको जनजीवन प्रभावित

प्रदेश ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जंगल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण आज (बिहीबार) पनि यहाँको जनजीवन प्रभावित बनेको छ । हडतालका कारण शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायातलगायतका क्षेत्र ठप्प रहेपछि जनजीवन प्रभावित भएको हो । हडताल आह्वानकर्ताले बिहानदेखि धनगढी बजारमा प्रदर्शनसमेत गरेका छन् । धनगढीलाई प्रदेश ७ को अस्थायी…