पुनर्वहालीको माग गर्दै कामिनी सर्वोच्चमा

मन्त्रिपरिषद्को साउन २९ गतेको बैठकले आफूलाई पदमुक्त गर्न गरेको निर्णयविरुद्ध नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्चमा अदालतमा गत शुक्रबार (भदौ १ गते) रिट दर्ता गरेकी छिन् । आफूलाई पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी हुन् । आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भए पनि सरकारले हटाएको भन्दै…