पौडेलको अडानपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ४ बजे मात्र स्थगित भएको जानकारी केन्द्रीय सदस्यहरूलाई गराइएको थियो । कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा…