बागमती प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको मन्त्रिपरिषदलाई पूर्ण दिएका छन् । आज (३० साउन) रिक्त रहेका ६ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेसँगै चौध सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाकमाका अलावा मधुसूधन पौडेल (मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय), शिवराज अधिकारी (मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय), किरण थापामगर (मन्त्री,…