संसद् बहिस्कारसम्बन्धी निर्णय सच्चाउन रास्वपा र राप्रपाका सांसदलाई सांसद बास्कोटाको सुझाव

सांसद गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेकाले अफ्नो निर्णय सच्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आज (२१ साउन)को बैठकको विशेष समयमा सांसद बाँस्कोटाले रास्वपा र राप्रपाले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेको बताए । भिजिट भिसा प्रकरणका बारेमा ती दुई…