– हेमशंकर सिंह सप्तरी । प्रदेश नम्बर २ सरकारका कृषि सहकारी तथा भुमि व्यवस्थापन मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नम्बर २ का सत्ता–साझेदार दल राजपालाई फोरमप्रति सशंकित नहुन आग्रह गरेका छन् । केन्द्र सरकारमा फोरम नेपाल जाने स्थिति बन्दै गएका बेला प्रदेश नम्बर २ को सत्ता समीकरण फेरिने हो कि भन्ने स्थिति उत्पन्न भइरहेको बेला मन्त्री…