नेपाली कांग्रेसका संस्थापन पक्षीय केही नेताहरूका बीच नेता प्रकाशमान सिंहको निवासमा विशेष भेटघाट भएको छ । पार्टीको आगामी १५औँ महाधिवेशनमाथि केन्द्रीत रहेरसभापति शेरबहादुर देउवाबाहेक उनी पक्षधर अन्य ६ जना नेता सोमबार (५ साउन) चाक्सीबारीमा भेला भएका हुन् । कांग्रेस संस्थापन पक्षका शीर्ष तहका ६ नेताहरु उपप्रधान एवम् शहरी बिकासमन्त्रीसमेत रहेका प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, शशांक…