अवाञ्छित क्रियाकलाप रोक्न सीमा सुरक्षा बैठक

नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको पिथौरागढमा एक बैठक सम्पन्न भएको छ । आइतबार भएको बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण सम्बन्धमा छलफल भएको थियो । अत्यन्त संवेदनशील मानिएको उक्त विषयमा दुवै देशका अधिकारीले समन्वयात्मक हिसाबले अघि बढ्ने निर्णय गरेको बुझिएको छ । नेपालका बैतडी, दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीबीच भएको सो बैठकमा भारतको…