उपेन्द्रले ताके उपराष्ट्रपति र सभामुख

माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेस नेतृत्वसँग अनौपचारिक भेटवार्ता गरेर ‘बार्गेनिङ’ गर्न थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो सुरक्षाका निम्ति ‘विकल्प’ तयार गर्नुभएको जानकारी प्राप्त भएको छ । सम्बद्ध सूत्रबाट प्राप्त सूचनाअनुसार ओली र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रारम्भिक तहको सहमति बनेको छ । कुनै कारणवश प्रचण्डले धोखा दिएमा वा माओवादीसँग पार्टी एकता…