निर्वाचन भएको १६ महिना वित्दा पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति विस्तार हुन नसकेको भन्दै चाँडो विस्तार गर्न नेपाल तरुण दलले पार्टीलाई आग्रह गरेको छ । दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले यस आग्रहलाई मागकै रुपमा अघि सार्ने निर्णय गरेको बताइएको छ । यतिका अवधि बित्दा पनि पार्टी केन्द्रीय कार्यसमिति तथा विभागहरुले पूर्णता पाउन…