नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण निम्ति भइरहेको गृहकार्य भागबन्डामा केन्द्रित भएको पाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पाएपछि उक्त पार्टीको अध्यक्ष पद आफूहरूले पाउनुपर्ने दाबी माओवादी पक्षले गर्दै आएको छ । कार्यदलभित्र छलफलका क्रममा माओवादीले राष्ट्रपति र सभामुख पदमा समेत दाबी प्रस्तुत गरेको बुझिएको छ । बैंकक उपचारमा जानुअघि गत साता…