मयूर नाच नाच्दै मतदातासंग भोट माग्दै

रुकुम : जनताको घरमा गएर उम्मेदवारहरु विकासको सपना बाँड्ने त छँदै छ कसैले गाई दुहिदिएको, कसैले खेतबारीमा गएर धान काटिदिएको, कसैले घरमा गएर खाजा बनाइदिएको र कसैले खेत खनिदिएका समेत समाचार बाहिर आइरहेका छन् । यसैबीच, रुकुम पश्चिमबाट प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी नेता जनार्दन शर्मा चुनावी अभियानका लागि रुकुमका गाउँगाउँमा गएसँगै दिनदिनै…