काँग्रेस गोरखाले केन्द्रमा क–कसको नाम पठायो ?

 आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस गोरखाले उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ । जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले क्षेत्रीय कार्यसमितिले आवेदन लिई सिफारिस गरेको नामावली केन्द्रमा पठाएको हो । उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि काँग्रेसले प्रतिनिधिसभाका लागि रु पाँच हजार र प्रदेशसभा निर्वाचनका लागि रु तीन हजारका दरले शुल्क…