‘बार्गेनिङ पावर’ बढाउँदै माओवादी !

सत्तारुढ दल माओवादीले आफ्नो ‘बार्गेनिङ पावर’ बढाउँदै प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेसँग संवाद र सहमतिको द्वार खुला राख्ने भएको छ । दुई वमपन्थी दल बीचको तिक्तता अन्त्य गर्दै प्रदेश र प्रतिनिधि सभा चुनावमा तालमेल गर्न एमालेले माओवादीसँग प्रस्ताव गर्ने निर्णय बाहिरिएसँगै माओवादीले कांग्रेससँगको बार्गेनिङ्लाई बढाउदै लैजाने रणनीति बनाएको हो । माओवादीले तत्काल कांग्रेससँगको…