‘प्रचण्ड’ले बाटो बिराए, उहाँको पार्टीसंग एकता सम्भव छैन : वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएको छन् । पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए । उनले भने, 'माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो।' प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै उनले भने, 'ग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र।' कम्युनिष्ट एक…