नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन् । आईतबार महोत्तरीको बर्दिवासमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरुलाई राम्रोसँग थाहा छ ।’…