चुनाव गराउन काङ्ग्रेस नै चाहिन्छ : डा. महत

हरिवन (सिराहा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले मुलुकमा गत २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन नेपाली कांग्रेसको नेतृत्वका कारण सम्पन्न भएका दाबी गरेका छन् । मुलुकका सबैजसो ऐतिहासिक परिवर्तनमा नेतृत्व प्रदान गरी अहम भूमिका निर्वाह गर्दै आएको कांग्रेसको पहल नभएको भए चुनाव सम्भव नहुने उनको तर्क छ । बुधबार बिहान सर्लाहीको…