विपत्तिजति बाबुरामकै पालामा

बाबुराम भट्टराई प्रधानमन्त्री भएको ११ जेठमा नौ महिना पूरा भएको छ । गत ११ भदौबाट भट्टराई प्रधानमन्त्री बनेयता देशले निकै आश्चर्यजनक ढङ्गले पीडाबोध गर्नुपरेको छ । प्रधानमन्त्री बनेलगत्तै उनीमाथि चौतर्फी बधाई र वाहवाहीको ओइरो लागेको थियो । सबैले आशाका केन्द्र र नेपाली आइडलको रूपमा प्रस्तुत गरेका थिए उनलाई । कतिले त गरी ‘खान देऊ’ भन्ने…