सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

'गैरकानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक' सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज (१६ चैत) बिहान पत्रकार सम्मेलन गरेर मन्त्री चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गैरकानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका…