प्रधानसेनापति भारत प्रस्थान गर्दै

काठमाडौं । मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष तथा नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभित जनरल दलबीर सिंहकोे औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री औपचारिक भ्रमणको लागि मित्रराष्ट्र भारत प्रस्थान गर्नुहुने भएको छ । नेपाल सरकारको निर्णयबमोजिम माघ १८ गते सोमबार प्रधानसेनापति क्षत्री भारत प्रस्थान गर्न लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधान सेनापतिको नियुक्तिपश्चात् पहिलो पटक हुन…